कतार एयरवेजको स्वार्थ केन्द्रित भैरहवा ‘टचडाउन’ बन्द, उडान संख्यासमेत घट्याे
काठमाडौं । कतार एयरवेजले तीन साता अगाडि भैरहवा टचडाउन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको छ । यो वायुसेवाले १२ नोभेम्बरबाट सुरु गरेको कतारको दोहा भैरहवा काठमाडौं उडान बन्द गरेको हो । २३ कात्तिक (८ नोभेम्बर)बाट काठमाडौं विमानस्थल राति १० घण्टा बन्द गरेर मर्मत गर्न थालेपछि बाध्य भएर कतार एयरवेज भैरहवा जान … Continue reading कतार एयरवेजको स्वार्थ केन्द्रित भैरहवा ‘टचडाउन’ बन्द, उडान संख्यासमेत घट्याे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed