क्लिकमान्डुकर्मी ओझा सेजन अवार्डबाट सम्मानित
काठमाडौ । क्लिकमान्डुकर्मी शरद ओझा सम्मानित भएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक छलफल तथा अवार्ड वितरण समारोहमा क्लिकमान्डुका विशेष संवाददाता तथा बरिष्ठ प्रबन्धक ओझा सम्मानित भएका हुन् । उनले १ लाख राशिको पुरस्कार प्राप्त गरेका छन्। ओझाले क्लिकमान्डुमा ‘राज्यलाई अर्बौं नोक्सान पुर्याउने गरी अर्थमन्त्री पुनले कसको … Continue reading क्लिकमान्डुकर्मी ओझा सेजन अवार्डबाट सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed