भैरहवामा राज्यको ४० अर्ब लगानीपछि क्यान डीजीको बयान: काठमाडौंबाहेक विमानस्थल सञ्चालन हुन सक्दैनन्
भैरहवा र पोखरा विमानस्थल निर्माण गर्दा करिब ६९ अर्ब रुपैयाँ खर्च हुँदा प्रत्यक्ष संलग्न रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल व्यावसायिक रूपमा सञ्चालन हुन नसक्ने अभिव्यक्ति दिएपछि तरङ्ग उत्पन्न भएको छ । काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब ४० अर्ब रुपैयाँ खर्च गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक … Continue reading भैरहवामा राज्यको ४० अर्ब लगानीपछि क्यान डीजीको बयान: काठमाडौंबाहेक विमानस्थल सञ्चालन हुन सक्दैनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed