डेडिकेटेड ट्रंक लाइन विवाद: पीपीएको भुक्तानी काटेर बक्यौता उठाउँदै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै जलविद्युत् र सौर्य आयोजनाको विद्युत खरिद बिक्री (पीपीए) को भुक्तानी रोक्ने भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पियोर इनर्जी लिमिटेडलाई पत्र लेखेर पीपीएको भुक्तानी रोक्ने उल्लेख गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले विद्युत नियमन आयोगले लाइन नकाटी वैकल्पिक … Continue reading डेडिकेटेड ट्रंक लाइन विवाद: पीपीएको भुक्तानी काटेर बक्यौता उठाउँदै प्राधिकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed