डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगमा तत्काल लाइन नकाट्न प्राधिकरणलाई आयोगको निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले  नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगका अध्यक्ष डा. राम प्रसाद धितालले नियमन आयोगले तीनवटा निर्णय गरेर प्राधिकरणलाई पत्राचार गरेको बताए ।  ‘हामीले तीन वटा निर्णय गरेका छौं । जसमा उद्योगीलाई पैसा बुझाउ भनेका … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगमा तत्काल लाइन नकाट्न प्राधिकरणलाई आयोगको निर्देशन