लोकप्रियताको नाममा कुलमानले जे पनि गर्छ भन्ने आवाज उठेको भन्दै घिसिङले दिए प्रष्टीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोकप्रियताका आधारमा आफूले राजनीति नगरेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणमा रहेर आफ्नो राजनीतिक स्वार्थ नरहेको बताएका छन् । ‘देश र संस्थाको हित र संस्थाको राजस्व उठाउने बाहेक मेरो व्यक्तिगत र राजनीतिक स्वार्थ छैन,’ घिसिङले भने, ‘नाजायज कार्य गर्नु मलाई आवश्यक छैन … Continue reading लोकप्रियताको नाममा कुलमानले जे पनि गर्छ भन्ने आवाज उठेको भन्दै घिसिङले दिए प्रष्टीकरण