क्यासिनोको लाइसेन्स दिँदा पर्यटन मन्त्रीले २ करोड घुस लिएको कांग्रेस सांसदकै आरोप

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेमाथि भैरहवाको रोयल टाइगर रिक्रिएसनले चलाएको क्यासिनोको इजाजत दिँदा २ करोड रुपैयाँ घुस लिएको आरोप लागेको छ । पाण्डेले क्यासिनो लाइसेन्स दिँदा घुस मागेकोले उक्त क्यासिनो सञ्चालक रवि धितालले २ करोड रुपैयाँ मन्त्रीलाई बुझाएको भन्दै आफूसँग गुनासो गरेको र त्यसको साक्षी अरु साथीहरुसमेत भएकोले आफूले मन्त्रीले … Continue reading क्यासिनोको लाइसेन्स दिँदा पर्यटन मन्त्रीले २ करोड घुस लिएको कांग्रेस सांसदकै आरोप