डेडिकेटेड ट्रंकलाइन विवाद: यस्तो छ लाल आयोगको निष्कर्ष

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले २०७२ माघदेखि २०७५ बैशाखसम्मको स्पष्ट रुपमा विद्युत आपूर्ति भएका दिन तथा अवधिहरुको पुन हिसाब गरी महसुल छुट लिन सिफारिस गरेको छ। नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ बैशाखसम्मको ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको भन्दै उद्योगीलाई पत्र पठाएर लाइन काटेको छ । … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: यस्तो छ लाल आयोगको निष्कर्ष