अधिकांश स्विङ राज्यमा ट्रम्पको अग्रता
एजेन्सी । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । यो निर्वाचनबाट अमेरिकाका ४७औँ राष्ट्रपति छानिने छन् । वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ट्रम्पले अहिलेसम्म रिपोर्ट गरिएका अधिकांश स्वीङ राज्यहरूमा बलियो पुनरागमन देखाइरहेको सीएनएनले … Continue reading अधिकांश स्विङ राज्यमा ट्रम्पको अग्रता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed