पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी, ५ वर्ष जेल सजाय
काठमाडौं । दीपक मनाङेको नामबाट चिनिने गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय तोकेको छ । २०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि कुटपिट गरेको घटनामा मनाङेलाई अदालतले दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी … Continue reading पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी, ५ वर्ष जेल सजाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed