रविलाई प्रहरीले तेस्रोपटक अदालत लग्यो, आज पनि म्याद थप होला ?
पोखरा । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छवि जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई मंगलबार अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की जिल्ला अदालतले … Continue reading रविलाई प्रहरीले तेस्रोपटक अदालत लग्यो, आज पनि म्याद थप होला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed