डेडिकेटेड ट्रंकलाइन विवाद: दुई सरकारी स्वामित्वका उद्योगले बक्यौता तिर्न दिए निवेदन
काठमाडौं । सरकारी स्वामित्वका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका छन् । हेटौडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता छ । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच विवाद चलिरहेको … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: दुई सरकारी स्वामित्वका उद्योगले बक्यौता तिर्न दिए निवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed