बचतकर्ताको पैसा तीन दर्जन कम्पनीमा लगानी गर्ने दर्शन सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रालयको मन्त्री स्तरिय निर्णय अनुसार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बागमती प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेलले बताए । काठमाडौंको कीर्तिपुरमा रहेको उक्त सहकारीलाई मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त … Continue reading बचतकर्ताको पैसा तीन दर्जन कम्पनीमा लगानी गर्ने दर्शन सहकारी संस्था समस्याग्रस्त घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed