भैरहवामा नियमित उडान गर्न थप एक वायुसेवा तयार, चारवटा एयरलाइन्सले उडान गर्दै

‘विन्टर सिजन’सँगै भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न चारवटा वायुसेवा तयार भएका छन् । यसमध्ये १२ कार्तिकदेखि जजीरा एयर, २३ कार्तिकदेखि थाई एयर एसिया र २४ कात्तिकदेखि फ्लाई दुबइले नियमित उडान गर्दै छन् । नेपाल वायुसेवा निगमले पनि हरेक मंगलबार भैरहवामा नियमित उडान गरिरहेको छ । काठमाडौं । भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान … Continue reading भैरहवामा नियमित उडान गर्न थप एक वायुसेवा तयार, चारवटा एयरलाइन्सले उडान गर्दै