सरकारी निकायसँगको ‘नोकझोक’पछि आईएमएफ आवासीय प्रतिनिधि टेरेसाको सरुवा, कोष भन्छ: नियमित प्रक्रिया
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को नेपालस्थित आवासीय प्रतिनिधि टेरेसा डबान साञ्चेजको सरुवा भएको छ । स्रोतकाअनुसार टेरेसाको मंगोलिया सरुवा भएको छ । २०७८ साल पुसमा नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत सहुलियतपूर्ण कर्जा लिने गरी सम्झौता गरेपछि आईएमएफले नेपालमा कार्यालय स्थापना गर्दै टेरेसालाई आवासीय प्रतिनिधि तोकेको थियो । टेरेसा २०७९ वैखाखदेखि … Continue reading सरकारी निकायसँगको ‘नोकझोक’पछि आईएमएफ आवासीय प्रतिनिधि टेरेसाको सरुवा, कोष भन्छ: नियमित प्रक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed