कुलमानले मन्त्रीलाई ढाँटे, छलफल गर्न बोलाएका उद्योगीलाई बिल नतिरे लाइन काट्ने धम्की

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई ढाँटेका छन् । बिहीबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा उद्योगको लाइन काटेर समस्याको समाधान नहुने भन्दै लाइन नकाटी समस्याको समाधान निकाल्न मन्त्री खड्काले निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि उद्योगीहरुसँग छलफल गरेर समस्याको समाधान निकाल्ने प्रतिवद्धता कुलमानले जनाए । … Continue reading कुलमानले मन्त्रीलाई ढाँटे, छलफल गर्न बोलाएका उद्योगीलाई बिल नतिरे लाइन काट्ने धम्की