पोखरेलीले साथ नदिँदा रवि समर्थनको प्रदर्शन कमजोर भएको रास्वपाको निष्कर्ष, बुटवल तताउने रणनीति
पोखरा । पोखरेली जनताले साथ नदिँदा रवि लामिछानेको समर्थनमा गरिएको प्रदर्शन कमजोर भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरुले निष्कर्ष निकालेका छन् । सहकारी ठगीमा संगठित अपराध गरेको अधियोगमा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेर शनिबार बिहान ३ बजे पोखरा पुर्याएको थियो । आफ्ना नेतालाई राजनीतिक प्रतिशोध साँधेर … Continue reading पोखरेलीले साथ नदिँदा रवि समर्थनको प्रदर्शन कमजोर भएको रास्वपाको निष्कर्ष, बुटवल तताउने रणनीति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed