रास्वपाको सडक राजनीति: आन्दोलनमा सामेल हुन सूर्यदर्शन पीडित असहमत, फकाउँदै शीर्ष नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सूर्यदर्शन सहकारीका पीडितबीच छलफल भएको छ । सोमबार रास्वपाको नेता तथा सांसद तोसिमा कार्कीको संयोजकत्वमा कास्कीका रास्वपाका नेताहरुसहित १० जनाले पीडितहरुलाई भेटेरे छलफल गरेका हुन् । पोखराको ग्यालेक्सी ब्याङकेटमा रास्वपा र सूर्यदर्शन बचत पीडित संघर्ष समितिबीच छलफल भएको हाे। साढे ४ बजेबाट सुरु भएको छलफल ८ बजेसम्म चल्याे … Continue reading रास्वपाको सडक राजनीति: आन्दोलनमा सामेल हुन सूर्यदर्शन पीडित असहमत, फकाउँदै शीर्ष नेता