भारतीय विमानमा बमको धम्की दिँदै सयौं फोन, कसले कहाँबाट फैलाउँदैछ बमको हल्ला ?

काठमाडौं । पछिल्लो समय भारतीय विमानहरुमा बम राखेको हल्ला आउने क्रम तीब्र भएको छ । पछिल्लो साता १० वटाभन्दा धेरै उडानमा बम राखेको हल्ला फैलिएको छ । मंगलबार मात्रै दिल्लीबाट काठमाडौं आउँदै गरेको भिस्तारा एयरको उडानमा पनि बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेको छ । सेनाको टोलीले विमानभित्र जाँच गरेको … Continue reading भारतीय विमानमा बमको धम्की दिँदै सयौं फोन, कसले कहाँबाट फैलाउँदैछ बमको हल्ला ?