दिल्लीबाट काठमाडौं अवतरण गरेको जहाजमा बम राखेको हल्ला, नेपाली सेनाको टोलीबाट सर्च गर्दै

काठमाडौं । भारतको नयाँदिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबा साँझ अवतरण गरेको भिष्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । जहाजमा बम राखेको हल्ला फैलिएपछि यात्रु बाहिर निकाले नेपाली सेनाको टोलिले चेकचाँज गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार उक्त जहाजको नेपाली सेनाको टोलिले सर्स गरिरहेको छ भने अरु जहाजबात … Continue reading दिल्लीबाट काठमाडौं अवतरण गरेको जहाजमा बम राखेको हल्ला, नेपाली सेनाको टोलीबाट सर्च गर्दै