रवि लामिछानेविरुद्ध ६ कानुनअनुसार अनुसन्धान हुने, कसुर प्रमाणित भए १० वर्षसम्म जेल, जरिवाना कति ?

६ वटा कानुन विपरित काम गरेको आरोपमा अनुसन्धान हुने सम्भावना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक उडान जसरी तिब्र गतिमा भएको थियो, त्यसैगरी तिब्र गतिमा अन्त्य हुन्छ वा हुँदैन भन्ने एकिन लामिछानेले विगतमा गरेका कर्ममा निर्भर हुनेछ । सञ्चारकर्ममा हुँदा जसरी लामिछानेले सुशासनको विषय उठाउँथे त्यसैगरी उनी सुशासनको डोरी वरिपरी बसेका छन् भने … Continue reading रवि लामिछानेविरुद्ध ६ कानुनअनुसार अनुसन्धान हुने, कसुर प्रमाणित भए १० वर्षसम्म जेल, जरिवाना कति ?