पोखरेलीले बेवास्ता गरेपछि नारा फेर्दै  रास्वपा: लामिछाने छुटाउन होइन, सहकारी पीडितलाई न्याय

पोखरा । पूर्वउपप्रधान एवम गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४ दिनदेखि विरोध प्रदर्शनमा छ । शुक्रबार काठमाडौं केन्दिय कार्यालयबाट पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनी पक्राउ  परे लगत्तै रास्वपाले देशभर विरोध प्रदर्शनको कार्यक्रम घोषणा गर्‍यो । पोखरामा शनिबारदेखि नै विरोध … Continue reading पोखरेलीले बेवास्ता गरेपछि नारा फेर्दै  रास्वपा: लामिछाने छुटाउन होइन, सहकारी पीडितलाई न्याय