रविका लागि मर्छु भन्ने मनिष झाको गगन थापालाई सुझाव: ए दाइ तपाईं सुध्रिनुस् ! (अन्तर्वार्ता)

पोखरा । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला पोखरा केन्द्रीत आन्दोलनमा छ । सूर्यदर्शन सहकारीको रकम लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा अपचलन गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ र आइतबार अदालतले लामिछानेमाथि थप छानबिनका लागि ६ दिनको समय प्रहरीलाई दिएको छ । रास्वपाका केन्द्रीयतहका नेतासहित … Continue reading रविका लागि मर्छु भन्ने मनिष झाको गगन थापालाई सुझाव: ए दाइ तपाईं सुध्रिनुस् ! (अन्तर्वार्ता)