सरकारले उद्योगीलाई ढाँट्यो: निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनेलाई दिन्छु भनेको अनुदान अझै दिएन, अर्बौं बाँकी

२०७९ असोज ३१ गते निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै १८ प्रकारका सामान निर्यात गर्दा ५ प्रतिशत र १८ प्रकारका सामान निर्यात गर्दा ४ प्रतिशतसम्म नगद अनुदान दिने र वार्षिक ५० करोडरुपैयाँमाथिको निर्यात गर्दा सिधै ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिएपनि कार्यविधि संशोधन भएको २ वर्षसम्म उद्योगले अनुदान पाउन सकेका छैनन् । … Continue reading सरकारले उद्योगीलाई ढाँट्यो: निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनेलाई दिन्छु भनेको अनुदान अझै दिएन, अर्बौं बाँकी