ग्राउन्ड जिरो: रवि पक्राउको विरोध प्रदर्शनमा किन कसैले बोकेनन् रास्वपाको झण्डा ?

पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि शुक्रबार पक्राउ गर्‍यो । सहकारी ठगी प्रकरणमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै स्थलमार्ग भएर शनिबार बिहान कास्की ल्याइयो । काठमाडौंबाट रास्वपा सभापतिलाई लिएर आएको सीआईबीको टोलीले जिल्ला प्रहरी कार्यालयलाई लामिछाने जिम्मा लगाएर … Continue reading ग्राउन्ड जिरो: रवि पक्राउको विरोध प्रदर्शनमा किन कसैले बोकेनन् रास्वपाको झण्डा ?