ग्राउन्ड जिरो: रवि लामिछाने ६ दिन प्रहरी हिरासतमै बस्ने, दिनभर पोखरामा के भयो, स्वर्णिम, सुमना र हरिले के भने ?

पोखरा । शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने प्रहरीको तयारी थियो । आइतबार बिहानैबाट पोखराका विभिन्न चोकमा प्रहरी तैनाथ गरेर सुरक्षा व्यवस्थालाई कडा गरिएको थियो ।  शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन … Continue reading ग्राउन्ड जिरो: रवि लामिछाने ६ दिन प्रहरी हिरासतमै बस्ने, दिनभर पोखरामा के भयो, स्वर्णिम, सुमना र हरिले के भने ?