टाटाले छाडेर गएको खर्बौं सम्पत्ति सम्हाल्ने सौतेनी भाइ को हुन् ?

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधनभन्दा पहिलेदेखि नै उनको उत्तराधिकारी को बन्छ भनेर चर्चा हुने गरेको थियो । किनकि रतन टाटाले विवाह गरेका थिएनन् । अन्तत: टाटा समूहको खर्बौं रुपैयाँको विरासत अब रतनका सौतेनी भाइ नोयलले सम्हाल्ने भएका छन् । को हुन् नोयल ? एजेन्सी । प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको यही ९ अक्टोबरमा ८६ … Continue reading टाटाले छाडेर गएको खर्बौं सम्पत्ति सम्हाल्ने सौतेनी भाइ को हुन् ?