दशैंमा हवाई यात्रुको चाप: भैरहवा र पोखरामा न्यारोबडी उडाउन निगम र हिमालय एयरलाइन्स तयार
काठमाडौं । भरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले न्यारोबडी जहाजबाट उडान भर्न सकारात्मक भएका छन् । शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेसँग मन्त्रालयमा छलफल गर्दै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सले दुई विमानस्थलमा न्यारोबडी उडानका लागि सकारात्मक भएको बताएका हुन् । केही दिनको लगातारको वर्षापछि सडकमार्ग अवरुद्ध हुँदा … Continue reading दशैंमा हवाई यात्रुको चाप: भैरहवा र पोखरामा न्यारोबडी उडाउन निगम र हिमालय एयरलाइन्स तयार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed