पर्यटन बोर्डले हालसम्मकै कम बजेट खर्चियो, डेढ अर्बको बजेटमा ४५ करोड मात्रै खर्च

काठमाडौं । पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गर्ने एक मात्रै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलको संस्था नेपाल पर्यटन बोर्डले गत आर्थिक वर्ष २०८०/८१ मा जम्मा ४५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । बोर्डले गत वर्ष १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेकोमा कुल बजेटको ३० प्रतिशत खर्च गर्न पनि गाह्रो भएका देखिएको छ। नेपाल … Continue reading पर्यटन बोर्डले हालसम्मकै कम बजेट खर्चियो, डेढ अर्बको बजेटमा ४५ करोड मात्रै खर्च