आन्तरिक वायुसेवाको दुई सातालाई अकुपेन्सी फुल, दशैंलाई हवाई टिकट छैन

काठमाडौं । आन्तरिक वायुसेवाको दुई सातासम्मलाई अकुपेन्सी फुल भएको छ । काठमाडौबाट बाहिर जाने प्रमुख सहरी गन्तव्य र ती गन्तव्यबाट काठमाडौं आउने यात्रुको चापका कारण जहाजको अकुपेन्सी फुल भएको सम्बन्धित वायुसेवा कम्पनीले बताएका छन् । गत शुक्रबारदेखि आइतबारसम्म (११–१३ असोज)सम्मको वर्षा र बढाीपहिरोका कारण अधिकांश क्षेत्रको स्थलगत यातायात रोकिएको कारण शनिबार र आइतबारको दुई दिनमै … Continue reading आन्तरिक वायुसेवाको दुई सातालाई अकुपेन्सी फुल, दशैंलाई हवाई टिकट छैन