हिज्बुल्लाहमाथि इजरायलको घातक प्रहार, जोखिममा पश्चिम एसिया

शनिवार (२८ सेप्टेम्बर) इजरायलले लेबननमा हिज्बुल्लाहमाथि गरेको आक्रमणमा परि उक्त समूहका प्रमुख हसन नसरल्लाहको हत्या गरेपछि पश्चिम एसियाको अस्थिर राजनीति थप जोखिमयुक्त बनेको छ । लेबननको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एक भवनमा नसरल्लाह बसिरहेको खबर पाएपछि इजरायलले उनको सफाया गर्ने उद्देश्यले आक्रमण गरेको थियो । द गार्डियन पत्रिकाले इजरायली स्रोतहरूको हवाला दिँदै प्रकाशन गरेको … Continue reading हिज्बुल्लाहमाथि इजरायलको घातक प्रहार, जोखिममा पश्चिम एसिया