भैरहवामा उडान गर्ने जजिराको प्रस्ताव अस्वीकृत, दिनभर रित्तो रहने विमानस्थलमा रातिका लागि किन आयो प्रस्ताव?

काठमाडौं । उडान अवतरणमा सम्पूर्ण छुट पाउँदा पाउँदै पनि कुवेतको बजेट एयरलाइन्स जजिराले राति उडान गर्ने प्रस्ताव गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त प्रस्ताव अस्वीकार गरेको छ । विहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने विमानस्थल जतिबेला पनि खाली हुँदाहुँदै जजिराले भैरहवा विमानस्थलमा राति उडान गर्ने प्रस्ताव गरेको छ । जजिराले भैरहवा विमानस्थलमा राति … Continue reading भैरहवामा उडान गर्ने जजिराको प्रस्ताव अस्वीकृत, दिनभर रित्तो रहने विमानस्थलमा रातिका लागि किन आयो प्रस्ताव?