कांग्रेस उपसभापति धनराजमाथि पनि सहकारी ठगी प्रकरणमा कारबाहीको सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व कानुनमन्त्री धनराज गुरुङ र उनले सम्बन्ध बिच्छेद गरेको भनिएकी ज्योति गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक प्रतिवेदनमा समस्याग्रस्त सहकारीहरुमा संस्थागत नक्कली अभ्यास … Continue reading कांग्रेस उपसभापति धनराजमाथि पनि सहकारी ठगी प्रकरणमा कारबाहीको सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed