सञ्चार उपकरणमार्फत ‘युद्धको नयाँ युग’: ड्रोनपछि पेजर र वाकिटकी आक्रमण !

युद्धको ‘नयाँ युग’ सुरु गर्ने घोषणा गरेको इजरायलले लेबनानमा धमाधम पेजर र वाकिटकी विस्फोट गराउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पेजर आक्रमणमा मारिएकाहरुको अन्तिम संस्कारमा जाँदैगरेका मलामीहरुको वाकिटकीमा नै अर्को आक्रमण भयो । यसबीचमा दर्जनौं मानिस मारिनुका साथै सयौं घाइते भए । एजेन्सी । लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणको स्वरुप फेरिन थालेको … Continue reading सञ्चार उपकरणमार्फत ‘युद्धको नयाँ युग’: ड्रोनपछि पेजर र वाकिटकी आक्रमण !