सहकारी ठगी: रविमाथि कारबाहीको सिफारिसलाई अंग्रेजीमा ‘क्लिनचिट’ भनिन्छ र ?

१५ प्रतिशतको मालिक आफू बन्ने । सहकारीको पैसाले सेयर लिने । एक्लै चेक काट्ने । अनि क्लिन चिट भन्ने ? फाराम भरेर पैसा ल्याएको छैन पनि भन्नुभएको छ । त्यसोभए, जीबी राईको नाममा पनि फारम भरिएको छैन । जीबीसँगै भरत महर्जन, ज्ञानमाया महर्जन र सचिन महर्जनले के फारम भरेरै सहकारीको पैसा बेलायत लगेर घर किनेका … Continue reading सहकारी ठगी: रविमाथि कारबाहीको सिफारिसलाई अंग्रेजीमा ‘क्लिनचिट’ भनिन्छ र ?