विवेक बन्धकी राखेर रवि लामिछानेको हनुमान बन्ने प्रयासमा स्वर्णिम वाग्ले !

जनताले दु:ख गरेर सहकारीमा राखेको बचत दुरुपयोगमा संलग्न रहेकाले रवि लामिछानेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भए पनि बेलायतबाट स्नातक, अमेरिकाबाट स्नातकोत्तर तथा अष्ट्रेलियाबाट पीएचडी गरेका डा स्वर्णिम वाग्ले संसदीय समितिले रविलाई ‘क्लिनचिट’ दिएको बयान दिइरहेका छन् । तथ्य बंग्याउने वाग्लेको प्रयासले उनको ‘बुद्धिमा बिर्को’ लागेको मात्रै देखाउँदैन, यसले वाग्ले रविको … Continue reading विवेक बन्धकी राखेर रवि लामिछानेको हनुमान बन्ने प्रयासमा स्वर्णिम वाग्ले !