रविको टिप्पणी: गोर्खा मिडियामा प्रशासन चलाउन चेक नकाटेर एमडीले घाँस काट्ने कुरा त आउँदैन नि ! (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेन आफूले पढ्न नपाएको र सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरागर्दै लामिछानेले सहकारी समस्या समाधानमा जानुपर्ने बताए । सोमबार नै … Continue reading रविको टिप्पणी: गोर्खा मिडियामा प्रशासन चलाउन चेक नकाटेर एमडीले घाँस काट्ने कुरा त आउँदैन नि ! (भिडियो)