धनराज गुरुङ जोडिएको मितेरी सहकारी ठगी: सीआईबीले थाल्यो अनुसन्धान
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामीकहाँ … Continue reading धनराज गुरुङ जोडिएको मितेरी सहकारी ठगी: सीआईबीले थाल्यो अनुसन्धान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed