दशैंलाई छैनन् सस्ता टिकट, न्यूनतम हवाई भाडा नै ५ हजारसम्म महँगो, कहाँ पुग्न कति ?

वर्षेनी दशैंमा आन्तरिक वायुसेवा कम्पनीले सस्तो टिकेट बिक्री नगर्ने र मध्यमदर हुँदै उच्च दरका (नर्मल) टिकट मात्रै बिक्री गर्ने गरेका कारण पनि यो बेला सस्तो टिकेट नै पाइँदैन । काठमाडौं । हरेक दशैंमा सर्वसाधारणको यात्रा गतिविधि बढ्ने भएकोले स्थलमार्गदेखि आकाश मार्गसम्मको टिकट चर्चामा आउने गर्छ । स्थलमार्गबाट काठमाडौं बाहिर जाने यात्रुको लागि बुकिङ खुल्दा नखुल्दै … Continue reading दशैंलाई छैनन् सस्ता टिकट, न्यूनतम हवाई भाडा नै ५ हजारसम्म महँगो, कहाँ पुग्न कति ?