नयाँ नोटबिहीन बन्दै यसपालीको दसैं, राष्ट्र बैंकले जनभावनाविरुद्ध निर्णय गर्नुका ४ कारण

काठमाडौं । यसपालीको दसैं इतिहासमै नयाँ नोट बिनाको पहिलो दसैं हुने भएको छ । कोरोना महामारीका बेला पनि नयाँ नोट बाँड्न कन्जुस्याइँ नगरेको नेपाल राष्ट्र बैंकले पहिलोपल्ट सर्वसाधारणको मन खिन्न बनाउने भएको हो । दसैं भन्नाले मिठो खाना, राम्रो नाना र नयाँ चाचा (नोट)को चाड बुझिन्छ । यसपाली दसैंमा मिठो खाना र राम्रो नाना त … Continue reading नयाँ नोटबिहीन बन्दै यसपालीको दसैं, राष्ट्र बैंकले जनभावनाविरुद्ध निर्णय गर्नुका ४ कारण