धरहरा चलाउने विषयमा ओली-बालेन ‘आमनेसामने’: महानगरलाई दिन सुझाव, आफैं चलाउने पक्षमा सरकार

काठमाडौं । धरहरा व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिनु पर्ने अध्ययन समितिले सुझाव दिए पनि शहरी विकास मन्त्रालयले आफैं धरहरा सञ्चालन गर्ने तयारी गरेको छ । ‘अस्थायी रुपले धरहरा सर्वसाधारणलाई खुला गरी सञ्चालन गर्नको लागि तयार गरिएको प्रतिवेदन’ले तत्कालका संघीय सरकारले धरहरा सञ्चालन गरे पनि दीर्घकालीमा संघीय सरकार र महानगरबीच राजस्व बाँडफाँट गर्दै महानगरलाई … Continue reading धरहरा चलाउने विषयमा ओली-बालेन ‘आमनेसामने’: महानगरलाई दिन सुझाव, आफैं चलाउने पक्षमा सरकार