मुद्रास्फीति गणना गर्न राष्ट्र बैंक आफैंले घरपरिवार बजेट सर्वेक्षण गर्नुपर्छ: नरबहादुर थापा

काठमाडौं । मुद्रास्फीति गणनाका निमित्त नेपाल राष्ट्र बैंक १० वर्षपछि नयाँ मूल्य सूचकांक निर्माण गर्ने क्रममा छ । त्यसका लागि छैठौं पारिवारिक बजेट सर्वेक्षण गर्नुपर्ने बेलामा राष्ट्र बैंक अन्योलमा परेको छ । आफैं सर्वेक्षण गरेर खर्चभार निकाल्ने कि राष्ट्रिय तथ्यांक कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणका आधारमा आम उपभोक्ताको खर्चभार लिएर सोहीअनुसार बजार केन्द्र तय … Continue reading मुद्रास्फीति गणना गर्न राष्ट्र बैंक आफैंले घरपरिवार बजेट सर्वेक्षण गर्नुपर्छ: नरबहादुर थापा