कांग्रेस उपसभापति धनराजलाई प्रश्नः पूर्वपत्नीले सहकारीमा अपचलन गरेको पैसा तपाईंले तिरेको हो

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफूलाई फसाउने खोजिएको दाबी गरेका छन् । धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा विभिन्न निकायमा उजुरी तथा निवेदन परेको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन महाप्रबन्धक … Continue reading कांग्रेस उपसभापति धनराजलाई प्रश्नः पूर्वपत्नीले सहकारीमा अपचलन गरेको पैसा तपाईंले तिरेको हो