धनराज गुरुङमाथि सहकारी ठगीमा तत्काल छानबिन गर्न संसदमा माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानुन मन्त्री धनराज गुरुङमाथि सहकारी ठगीमा संलग्न भएको भन्दै तत्काल छानबिन गर्न संसदमा माग भएको छ । गुरुङ ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट करिब १५ करोड रुपैयाँ ठगीमा मुछिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले … Continue reading धनराज गुरुङमाथि सहकारी ठगीमा तत्काल छानबिन गर्न संसदमा माग