सिचेकका लागि इटली गएको वाइडबडी दुई दिनभित्रै ल्याउने निगमको दाबी

काठमाडौं । इन्जिनबाहेकको सबै जाँच सिचेकका लागि इटली गएको नेपाल वायुसेवा निगमको एक वाइडबडी जहाज साढे २ महिनादेखि उतै अलपत्र छ । निगमले २२ जुन (असार ८ )मा इटलीमा मर्मतका लागि पठाएको जहाज एक महिनाभित्रै फर्कनुपर्ने भए पनि साढे २ महिनादेखि निगमको जहाज फर्किएको छैन । निगमको एउटा जहाज सिचेकका लागि गएर उतै बसिरहेको बेला … Continue reading सिचेकका लागि इटली गएको वाइडबडी दुई दिनभित्रै ल्याउने निगमको दाबी