चीन अफ्रिका शिखर सम्मेलन: पश्चिमको गलत भाष्यलाई चिर्दै चिनियाँ ‘सफ्ट पावर’मा अभिवृद्धि

चीनका राष्ट्रपति सी चिनपिङले अफ्रिकी मुलुकहरूलाई ५० अर्ब डलरभन्दा बढीको लगानी र कम्तीमा १० लाख रोजगारीको घोषणा गरेर अफ्रिका महादेशमा चीनको सफ्ट पावरलाई अभिवृद्धि गरेका छन् । अघिल्लो साताको शुक्रवार बेइजिङमा सम्पन्न चीन अफ्रिका सहकार्य सम्मेलन (फोरम अन चाइना अफ्रिका कोअपरेशन) मा सम्बोधन गर्दै सीले विशाल लगानीको प्रतिबद्धता व्यक्त गरेका हुन् । आगामी तीन वर्षका … Continue reading चीन अफ्रिका शिखर सम्मेलन: पश्चिमको गलत भाष्यलाई चिर्दै चिनियाँ ‘सफ्ट पावर’मा अभिवृद्धि