१४ लाख जनाको पौने ३ खर्ब ठगिएको भन्दै १०६ दिनदेखि सहकारी पीडितको अनशन, मन्त्रीसँग किन रिसाए ?

काठमाडौं । करिब ३५० वटा सहकारी संस्थाबाट ठगिएको भन्दै बचतकर्ता विगत १०६ दिनदेखि काठमाडौंको रन्तपार्कमा रिलेअनसनमा छन् । सहकारी बचत संरक्षण राष्ट्रिय अभियान महासंघका उपाध्यक्ष तथा प्रवक्ता पुरुषोत्तम कार्कीका अनुसार ३५० सहकारीबाट १४ लाख जति बचतकर्ताको करिब पौने ३ खर्ब बढी ठगी भएको छ । उनीहरुले बचत कहिले फिर्ता पाउने हुन् त्यसमा अन्यौलता छ । … Continue reading १४ लाख जनाको पौने ३ खर्ब ठगिएको भन्दै १०६ दिनदेखि सहकारी पीडितको अनशन, मन्त्रीसँग किन रिसाए ?