पर्यटन बोर्डको सीईओ नियुक्तिप्रति पूर्वसीईओ रेग्मी असन्तुष्ट, न्याय खोज्न अदालत जाने तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डको बिहीबारको बैठकले दीपकराज जोशीलाई नियुक्त गर्दा प्रक्रिया मिचेको र बढी नम्बर ल्याउनेलाई पन्छाएर कम ल्याउनेलाई छानेको भन्दै डा. धनन्जय रेग्मी असन्तुष्ट भएका छन् । बोर्डले जोशीलाई आगामी ४ वर्षको लागि सीईओ नियुक्त गरेको छ । जोशीलाई नियुक्त गर्दा पर्यटन बोर्डले मापदण्ड र कानूनी प्रक्रिया मिचेर बोर्डको सीईओ नियुक्ति गर्दा आफू … Continue reading पर्यटन बोर्डको सीईओ नियुक्तिप्रति पूर्वसीईओ रेग्मी असन्तुष्ट, न्याय खोज्न अदालत जाने तयारी