सिंहदरबारभित्र सेयर कारोबार: टीएमएस बन्द गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनेबेचमा रोक लगाउने तयारी गरेको छ । कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको हो । कार्यालय समयमा सरकारी कर्मचारीले सेयर कारोबार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउने … Continue reading सिंहदरबारभित्र सेयर कारोबार: टीएमएस बन्द गर्दै अख्तियार