बैंकिङ प्रणालीमा तरलता घट्दै, ब्याजदर बढ्ने संकेत

काठमाडौं । अहिले बैंकिङ प्रणालीमा तरलता घट्न थालेको छ । कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले गरेको सहजीकरणले प्रणालीमा तरलता कम हुन थालेको हो । तरलता घट्दै गएको प्रमाण स्थायी निक्षेप सुविधा (एसडीएफ) लिने क्रममा कमी र बोलकबोलबाट निक्षेप संकलन गर्दा पर्ने कबोलको परिमाणले दिन्छ । आर्थिक वर्ष २०८१/८२ सुरु हुँदा एसडीएफमा बैंकहरुले दिन बिराएर … Continue reading बैंकिङ प्रणालीमा तरलता घट्दै, ब्याजदर बढ्ने संकेत